राजनीतिबाट बाहिरिने बेला भइसक्यो: सभापति देउवा

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (५ महिना अघि)
  • २१९ पटक पढिएको

राजनीतिबाट बाहिरिने बेला भइसक्यो: सभापति  देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा बताएका हुन।  साना दललाई कमजोर बनाउने पक्षमा कांग्रेस नरहेको देउवाले बताए।

उनले दुई ठूला दलको सहमतिले अरु राजनीतिक दल तर्सिएको भन्दै आफ्नो र प्रधानमन्त्री ओलीको नीति त्यस्तो नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस