नेवार समुदायको भान्छामा पाक्ने खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यता गरिमायुक्त रहेको चर्चा गरे। प्रधानमन्त्री ओलीले ज्यापू समाजका सदस्यका रूपमा समाजका विभिन्न पेसा र क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वलाई सम्मान गरे। रासस