बागमती प्रदेश अखिल क्रान्तिकारीको दोस्रो सम्मेलन आज मतदान त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रिय विभाग हुने भएको छ।
धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्दै अखिल(क्रान्तिकारी )बागमती प्रदेश समावेशी सचीव क.गजेन्द्र गुरुङ र खुल्ला सचिव क.बिबेक कार्कीको टिमलाई अत्याधिक बहुमतले विजय गराउन अखिल क्रान्तिकारी धादिङको अनुरोध छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |