स्वास्थ्य सेवा प्रवाहमा गजुरी गाउँपालिका तेस्रो हुन सफल


स्वास्थ्य सेवा प्रवाहमा गजुरी गाउँपालिका तेस्रो हुन सफल

नगर/पालिका स्तरीय आ.व.२०८०/८१ को वार्षिक समिक्षामा गजुरी गाउँपालिका जिल्लामा संचालित स्वास्थ्य कार्यक्रमहरुको मूल्यांकनमा तृत्तिय स्थान हासिल गर्न सफल भएको छ।

जनस्वास्थ्य कार्यलय धादिङले आ.व. २०८०/०८१ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रममा पालिका स्तरीय सुचाङ्कको आधारमा गरेको मुल्यांकनमा नीलकण्ठ नगरपालिका प्रथम बेनिघाट रोराङ गाउँपालिका दोस्रो र गजुरी गाउँपालिका तेस्रो भएको हो।

विजेता भएका स्थानीय तह लाई जनस्वास्थ्य कार्यलय धादिङ ले सम्मान गरेको गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले हाम्रो दैनिकलाई बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस