नुवाकोटको केउरेनीमा आएको हावाहुरीको कारण विद्युत सेवा अबरुद्ध,


नुवाकोटको केउरेनीमा आएको हावाहुरीको कारण विद्युत सेवा अबरुद्ध,

धादिङको नुवाकोट देबिघाट देखि रातमाटे सवस्टेशन हुँदै धादिङबेशी-जरे- सल्यान्टार आएको ३३ केभि प्रसारण लाईनमा अवरुद्ध भएको छ।

सोमबार नुवाकोटको केउरेनीमा हावाहुरीको कारण रूख ढलेर पाेल तथा तारमा क्षति भएकोले जहरे सवस्टेशनको सम्पुर्ण फिडर एरियाहरूमा विद्युत सेवा अबरुद्ध भएको हो।

बेलुकाको हुरीले क्षेती पुर्याएको कारण विद्युत सेवा अवरुद्ध भएको हो।अब करिब एक घण्टा भित्र मर्मत कार्य सप्पन्न गरेर विद्युत सेवा प्रवाह गर्न लागिरहेको गजुरी उप वि के धादिङले हाम्रो दैनिकलाई जानकारी दिनुभएको हो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस