ललितपुरको सातदेबाटोमा बसमा आगलागी

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ३, शनिबार (५ महिना अघि)
  • २८४ पटक पढिएको

ललितपुरको सातदेबाटोमा बसमा आगलागी

ललितपुरको सातदोबाटोमा आज एउटा बसमा आगलागी भएको छ।

शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो।ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको जानकारी दिएका छन्।

ललितपुर महानगरपालिकाबाट आएको  दुईवटा दमकलको सहयोगमा आगो निभाइएको छ। बस जलेर पूर्णरुपमा नष्ट भएको छ।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस