त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन चैत ५ गते हुने

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ माघ ७, सोमबार (२ हप्ता अघि)
  • १११ पटक पढिएको

त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन चैत ५ गते हुने

काठमाडौँ ७ माघ।त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । यहि फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताउनुभयो।

दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो । सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस