नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ १३, आईतबार (३ महिना अघि)
  • १३९ पटक पढिएको

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै

नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ।

एमालेका प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए।

उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस