बेनिघाट रोराङ गा.पाले प्रोत्साहनको लागि उत्पादनमा आधारित (नगद) अनुदान कार्यक्रम सञ्चालन गर्ने

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २४, सोमबार (८ महिना अघि)
  • १८३ पटक पढिएको

बेनिघाट रोराङ गा.पाले प्रोत्साहनको लागि उत्पादनमा आधारित (नगद) अनुदान कार्यक्रम सञ्चालन गर्ने

बेनिघाट रोराङ गाउँपालिकाको आ.व. २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रैथाने वाली (कोदो) खेती प्रोत्साहनको लागि उत्पादनमा आधारित (नगद) अनुदान कार्यक्रम सञ्चालन हुने भएको छ।

रोराङ गाउँपालिकामा स्थायी ठेगाना भएका इच्छुक कृषक समूह/सहकारी/कृषि फर्महरुलाई कार्यक्रममा सहभागिता हुन सूचना निकालिएको १५ औं दिन भित्र ०८१/०६/६ सम्म अन्तिम समय रहेको हुँदा आवश्यक कागजात सहित यस कार्यालयको कृषि विकास शाखामा वा सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्नुहुन सूचित गरिएको छ।

रैथाने बाली खेती प्रोत्साहनका लागि उत्पादनमा आधारित नगद अनुदान कार्यक्रममा छनौटका लागि समावेश नहुने व्यहोरा समेत बेनिघाट रोराङ गाउँपालिकाले सूचना निकालेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस