कला/संस्कृति

कला/संस्कृति

आज २०८१ साल भदौ २८ गते शुक्रबारको राशिफल

मेष : सोचेका काम बन्ने दिन छ। परिवारमा मेलमिलाप हुनेछ। सुन, चाँदी र धातुको कारोबारमा ठुलो फाइदा हुनेछ। साथीको साथबाट काम उत्साहजनक ढंगले अगाडि बढ्नेछ। लगानीका लागि हिम्मत गर्नु आवश्यक देखिन्छ। वृष : तपाईंको बोलीमा सरस्वतीको बास छ। तपाईंको एक शब्दले परिवार र समाजमा राम्रो प्रभाव रहनेछ। राजनीतिक...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २७ गते बिहीबारको राशिफल

मेष : आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। जटिल काममा...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २६ गते बुधबारको राशिफल

मेष : बौद्धिक क्षेत्रमा मान र सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ।...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २५ गते मंगलवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल

मेष : अप्रिय समाचारले दुःखी बनाउने छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ।...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

मेष : परिवारमा अविश्वास बढ्नेछ। घरभित्र भन्दा बाहिरको निर्णय लागू गर्न खोज्दा परिवारमा खटपटी...  विस्तृतमा

  • हाम्रो दैनिक

धादिङ,चितवन र मकवानपुर जिल्लामा आज छोनाम (न्वागी) पर्व मनाउँदै चेपाङ समुदाय

आज शनिबार देखि चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय...  विस्तृतमा

आज २०८१ भाद्र २२ गते शनिवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ ।...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ २१ गते शुक्रबारको राशिफल

मेष : निजी काममा व्यस्त रहे पनि आर्थिक उन्नति गर्न समस्या हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ १९ गते बुधबारको राशिफल

मेष : अप्रिय खबरले मन अशान्त बन्नेछ। सहयोगी विपक्षी समूहमा पुग्नेछन्। संगठनमा तपाईं कमजोर...  विस्तृतमा

  • हाम्रो दैनिक

बेनिघाट रोराङ गाउँपालिकामा मा.वि.स्तरीय मौलिक लोक गित प्रतियोगिता तथा तिज कार्यक्रम सप्पन्न

बेनिघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित माध्यमिक तह (कक्षा...  विस्तृतमा

  • हाम्रो दैनिक

आज २०८१ साल भदौ १८ गते मंगलबारको राशिफल

मेष : शेयर कारोबारमा फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। परिवारका सादस्यसँगै बसेर मिठो...  विस्तृतमा

  • हाम्रो दैनिक

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन

गजुरी/आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन...  विस्तृतमा

  • हाम्रो दैनिक

कर्कट : सोचेको भन्दा राम्रो परिणाम प्राप्त हुने,यी राशिफल हेर्नुस्

मेष : साथीको सहयोगले लामो समय रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रगती...  विस्तृतमा

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको जन्मदिन मनाइदैँ

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान्...  विस्तृतमा

आज २०८१ साल भदौ ८ गते शनिबारको राशिफल

मेष : आज तपाईंको योजना बनाउने दिन हो। शुभ समाचार सुन्न पाउँदा मन शान्त हुनेछ। धेरै अवसर...  विस्तृतमा

  • हाम्रो दैनिक

रसुवाको गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेला सम्पन्न

गजुरी/धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित रसुवा गोसाइँकुण्ड गाउँपालिका वडा नं.५ मा...  विस्तृतमा

आजको राशिफल:२०८१ साल श्रावण ३१ गते बिहिवार

मेष : दैनिकी राम्रो छ। तपाईंले सुरुवात गरेका काम बन्नेछन्। तपाईंको मनमा उत्साह बढ्नेछ।...  विस्तृतमा

२०८१ साल श्रावण २७ गते आइतबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।...  विस्तृतमा

२०८१ साल श्रावण २६ गते शुक्रबारको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको...  विस्तृतमा

अमेरिकामा जहाज ठोक्किँदा पुल भत्कियो, धेरै सवारीसाधन पानीमा खसे

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय...  विस्तृतमा

  • हाम्रो दैनिक

बेथानचोकमा विद्यार्थीले बनाए ‘कार’

बेथानचोक / बेथानचोक गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीले अटोमेटिक कार बनाएका छन्...  विस्तृतमा

खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक समीक्षा सम्पन्न

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय...  विस्तृतमा

  • हाम्रो दैनिक

बेथानचोकमा हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता

च्याल्टी ।  बेथानचोक गाउँपालिकाद्वारा आयोजित अन्तर आधारभूत तहस्तरीय हाजिरीजवाफ तथा...  विस्तृतमा

  • हाम्रो दैनिक

बेथानचोकका ३ विद्यालयलाई लायन्स क्लबको उद्घोषण तालिम

ढुंखर्क । बेथानचोक गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीहरुलाई उद्घोषण तथा सार्वजनिक...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस