महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ९, शुक्रबार (७ महिना अघि)
  • ३१० पटक पढिएको

महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौँ ९ कात्तिक। मुग्लिङ-काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना भएको हो। दुर्घटनामा ११ जना घाइते भएको धादिङ प्रहरीले  जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। घटनाको बाँकी विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

ताजा अपडेट

खोजी गर्नुहोस