सहि नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर:राजेन्द्र लिङदेन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर १३, बिहिबार (७ महिना अघि)
  • २७३ पटक पढिएको

सहि नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर:राजेन्द्र लिङदेन

काठमाडौँ १३,मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सहि नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरेका हुन। उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे।

उनले सरकारी निकायहरुमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताए। सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको बताए।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस