शिक्षा

शिक्षा

गजुरीको आदर्श मा.वि.मा सरस्वती पूजा ,न्यानो कपडा र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

गजुरी,धादिङ। वसन्त पञ्चमीको पावन अवसरमा गजुरी गाउँपालिका वडा नं.१ स्थित आदर्श माद्यामिक विद्यालय गजुरीमा सरस्वती पूजा,अक्षरारम्भ,न्यानो कपडा र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा यसै विद्यालयका वि.ब्य.स.का अध्यक्ष राजकुमार उप्रेतीको...  विस्तृतमा

गजुरीको बतासे आ.वि.मा: समाजसेवी अजय भण्डारीद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

धादिङ।वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिन गजुरी गाउँपालिका वडा नं.१ निवासी समाजसेवी अजय...  विस्तृतमा

  • हाम्रो दैनिक

कुम्पुर आधारभूत विद्यालयमा १३४ विद्यार्थीलाई न्यानो कपडा सहयोग

धादिङ | सिद्धलेक गाउँपालिका वडा नं.६,कुम्पुर भञ्ज्याङ स्थित कुम्पुर आधारभूत विद्यालयमा...  विस्तृतमा

पञ्चकन्या आविका विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्ड एडुकेयर प्रा.लि.द्वारा न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा स्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ECD देखि...  विस्तृतमा

गजुरीको रिठ्ठावोटे आधारभूत विद्यालयका ७१ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा अवस्थित श्री रिठ्ठावोटे आधारभूत विद्यालयमा अध्ययनरत ECD...  विस्तृतमा

गजुरीको केउरिनी आधारभूत विद्यालयका जेहेन्दार तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ,गजुरी । गजुरी गाउँपालिका वडा नं. १ स्थित श्री केउरिनी आधारभूत विद्यालयमा बाल कक्षा(ECD) र १...  विस्तृतमा

महेन्द्रोदय मा.वि राक्सिङको ६५औँ वार्षिकोत्सव सप्पन्न, आवासीय विद्यालय सञ्चालनको घोषणा

गजुरी।गजुरी गाउँपालिका वडा नं. ३ स्थित श्री महेन्द्रोदय माध्यमिक विद्यालय, राक्सिङको ६५ औँ...  विस्तृतमा

किराञ्चोक माध्यमिक विद्यालयले मनाउँदै स्वर्ण महोत्सव, सहयोगका लागि आह्वान

धादिङ । गजुरी गाउँपालिका–८, किराञ्चोकमा अवस्थित किराञ्चोक माध्यमिक विद्यालयले स्थापना भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरी–६ को जनचेतना आ.वि.मा न्यानो कपडा वितरण, ७५ चेपाङ विद्यार्थी खुसी

धादिङ।गजुरी गाउँपालिका वडा नं.६ मा रहेको जनचेतना आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,डोलभञ्ज्याङ मा.वि प्रथम

धादिङ, गजुरी — गजुरी गाउँपालिकाको आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड...  विस्तृतमा

  • हाम्रो दैनिक

आर्नव रेग्मी र स्वस्तिका वोस्तीको उत्कृष्ट प्रदर्शन, सक्सेस एकेडेमी प्रदेश च्याम्पियन

धादिङ। वाग्मती प्रदेश प्याब्सनद्वारा चितवनमा आयोजित माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ...  विस्तृतमा

सक्सेस एकेडेमीका स्वस्तिका र आर्नब जिल्ला च्याम्पियन बन्न सफल

प्याब्सन धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा सक्सेस...  विस्तृतमा

  • हाम्रो दैनिक

आदर्श बहुमुखी क्याम्पसको १९ औँ सभा तथा ५ औँ अधिवेशन सम्पन्न

धादिङ, गजुरी –आदर्श बहुमुखी क्याम्पसको १९औँ सभा तथा ५औँ अधिवेशन क्याम्पस सभाहलमा सम्पन्न...  विस्तृतमा

भानुभक्त माध्यमिक विद्यालय, गजुरी–६ को स्वर्ण जयन्ती मंसिर २८ र २९ गते भव्य रूपमा मनाइने

धादिङ।गजुरी गाउँपालिका वडा नं.६,जरेबगैचामा अवस्थित भानुभक्त माध्यमिक विद्यालय स्थापना भएको...  विस्तृतमा

शिक्षाको गुणस्तर सुधारमा सहकार्य आवश्यक: पूर्व मुख्यमन्त्री जम्कटेल

धादिङ।गजुरी गाउँपालिका वडा नं.८ स्थित श्री किरान्चोक माध्यमिक विद्यालयमा विद्यालय...  विस्तृतमा

आदर्श माध्यमिक विद्यालय गजुरीमा खेल सप्ताह शुभारम्भ

धादिङ, गजुरी — “आदर्श संस्कारका लागि आदर्श शिक्षा” भन्ने मूल नाराका साथ आदर्श माध्यमिक...  विस्तृतमा

गजुरीका विद्यालयहरूमा उत्कृष्ट नतिजा, तीन विद्यालयको शत प्रतिशत सफलता

धादिङ — गजुरी गाउँपालिकाका माध्यमिक विद्यालयहरूको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)...  विस्तृतमा

धादिङको आदर्श माध्यमिक विद्यालय गजुरीमा शिक्षक पदका लागि दरखास्त आह्वान

धादिङ । गजुरी गाउँपालिका–१ मा अवस्थित आदर्श माध्यमिक विद्यालयले देहाय बमोजिम विषयको शिक्षक...  विस्तृतमा

नुवाकोटको आरुखर्क माध्यमिक विद्यालयमा गणित शिक्षक पदका लागि आवेदन खुला

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ स्थित श्री आरुखर्क माध्यमिक विद्यालयले गणित...  विस्तृतमा

  • हाम्रो दैनिक

विद्यार्थी, शिक्षक र अभिभावकलाई बधाई – एस.एल.सी.मा आदर्श मा.विको ऐतिहासिक सफलता

गजुरी गाउँपालिका वडा नं.१ मा रहेको आदर्श माध्यमिक बिधालय गजुरीले २०८१ सालको माध्यमिक शिक्षा...  विस्तृतमा

  • हाम्रो दैनिक

बेनीघाट रोराङ गाउँपालिकाद्वारा कृषि शिक्षा अध्ययन गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति

विशालटार, धादिङ — २०८२ साउन ६ गते बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय तहबाट प्राविधिक...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीका सामुदायिक विद्यालयमा प्रविधि विस्तार, ल्यापटप र प्रिन्टर हस्तान्तरण

गजुरी, धादिङ – गजुरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूलाई सूचना प्रविधि पहुँच वृद्धि...  विस्तृतमा

चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार...  विस्तृतमा

गजुरी गाउँपालिकाका दुई होनहार विद्यार्थी SEE मा ४.० जिपिए सहित सम्मानित

धादिङ ।गजुरी गाउँपालिकाले एस.ई.ई.मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने इश्वर...  विस्तृतमा

चेपाङ समुदायबाट ४ जीपीए ल्याउने पहिलो विद्यार्थी सविना प्रजा,

धादिङ । काठमाडौबाट गजुरी घर आएकी सविना चेपाङ प्रजा बिहीबार सम्मान थाप्न व्यस्त रहिन् । धादिङ...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु