स्वास्थ्य

स्वास्थ्य

पञ्चकन्या आविका विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्ड एडुकेयर प्रा.लि.द्वारा न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा स्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ३ सम्मका गरिब तथा जेहेन्दार (तामाङ) समुदायका ३३ जना विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको छ। विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा पठन–पाठनलाई सहज बनाउन सामाजिक उत्तरदायित्वको भावना सहित गजुरी...  विस्तृतमा

गजुरीको रिठ्ठावोटे आधारभूत विद्यालयका ७१ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा अवस्थित श्री रिठ्ठावोटे आधारभूत विद्यालयमा अध्ययनरत ECD...  विस्तृतमा

गजुरीको केउरिनी आधारभूत विद्यालयका जेहेन्दार तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ,गजुरी । गजुरी गाउँपालिका वडा नं. १ स्थित श्री केउरिनी आधारभूत विद्यालयमा बाल कक्षा(ECD) र १...  विस्तृतमा

किराञ्चोक माध्यमिक विद्यालयले मनाउँदै स्वर्ण महोत्सव, सहयोगका लागि आह्वान

धादिङ । गजुरी गाउँपालिका–८, किराञ्चोकमा अवस्थित किराञ्चोक माध्यमिक विद्यालयले स्थापना भएको...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न,डोलभञ्ज्याङ मा.वि प्रथम

धादिङ, गजुरी — गजुरी गाउँपालिकाको आयोजनामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड...  विस्तृतमा

  • हाम्रो दैनिक

आर्नव रेग्मी र स्वस्तिका वोस्तीको उत्कृष्ट प्रदर्शन, सक्सेस एकेडेमी प्रदेश च्याम्पियन

धादिङ। वाग्मती प्रदेश प्याब्सनद्वारा चितवनमा आयोजित माध्यमिक विद्यालयस्तरीय हाजिरजवाफ...  विस्तृतमा

धादिङको गजुरीमा पौष १ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

धादिङ, गजुरी — गजुरी गाउँपालिकाले यस वर्ष आयोजना गर्न लागेको पालिका स्तरीय पाँचौँ राष्ट्रपति...  विस्तृतमा

अनुपम प्रकृति र समृद्ध संस्कृतिको संरक्षण तथा प्रवर्द्धन अत्यावश्यक छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ २० मङ्सिर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक...  विस्तृतमा

  • हाम्रो दैनिक

शिक्षाको गुणस्तर सुधारमा सहकार्य आवश्यक: पूर्व मुख्यमन्त्री जम्कटेल

धादिङ।गजुरी गाउँपालिका वडा नं.८ स्थित श्री किरान्चोक माध्यमिक विद्यालयमा विद्यालय...  विस्तृतमा

आदर्श माध्यमिक विद्यालय गजुरीमा खेल सप्ताह शुभारम्भ

धादिङ, गजुरी — “आदर्श संस्कारका लागि आदर्श शिक्षा” भन्ने मूल नाराका साथ आदर्श माध्यमिक...  विस्तृतमा

गजुरी बजारमा रुद्रेश्वर आमा समूहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

गजुरी, धादिङ — गजुरी रुद्रेश्वर आमा समूह गजुरी, धादिङको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा...  विस्तृतमा

तेस्रो अञ्जन स्मृति कप फुटबल प्रतियोगिता असोज २५ गतेदेखि मझिमटारमा सुरु हुँदै

गजुरी समाजले सहभागिता जनाउने,सन्तानब्बे हजार नौ सय पच्पन्न रुपैयाँ सहयोग संकलन धादिङ —...  विस्तृतमा

गजुरीका विद्यालयहरूमा उत्कृष्ट नतिजा, तीन विद्यालयको शत प्रतिशत सफलता

धादिङ — गजुरी गाउँपालिकाका माध्यमिक विद्यालयहरूको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE)...  विस्तृतमा

गजुरीमा डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम र सचेतना र्‍याली सम्पन्न

गजुरी गाउँपालिकाको आयोजनामा डेंगी रोग नियन्त्रण तथा रोकथामका विषयमा सरोकारवालाहरूसँग...  विस्तृतमा

गजुरी–६ मा डेंगी रोग सम्बन्धि समुदाय स्तरको अभिमुखिकरण कार्यक्रम सम्पन्न

धादिङ, गजुरी – डेंगी ज्वरोको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गजुरी गाउँपालिका–६ नं. वडा...  विस्तृतमा

अपाङ्ग भएका समाजसेवी लाल बहादुर श्रेष्ठलाई नीलकण्ठ नगरपालिकाद्वारा ह्वीलचेयरसहित सामग्री हस्तान्तरण

नीलकण्ठ नगरपालिका वडा नं १२ निवासी  समयदेखि सामाजिक सेवामा समर्पित समाजसेवी लालबहादुर...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरीको जरे बगैँचामा बृहत् स्वास्थ्य शिविर सम्पन्न,सयौंले पाए राहत

धादिङ । गजुरी गाउँपालिका–६, जरे बगैँचा स्थित भानुभक्त माध्यमिक विद्यालयमा लायन्स क्लब अफ...  विस्तृतमा

  • हाम्रो दैनिक

गजुरी गाउँपालिकाका दुई होनहार विद्यार्थी SEE मा ४.० जिपिए सहित सम्मानित

धादिङ ।गजुरी गाउँपालिकाले एस.ई.ई.मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने इश्वर...  विस्तृतमा

चेपाङ समुदायबाट ४ जीपीए ल्याउने पहिलो विद्यार्थी सविना प्रजा,

धादिङ । काठमाडौबाट गजुरी घर आएकी सविना चेपाङ प्रजा बिहीबार सम्मान थाप्न व्यस्त रहिन् । धादिङ...  विस्तृतमा

  • हाम्रो दैनिक

एसईईमा आदर्श मा.वि.को उत्कृष्ट सफलता : अध्यक्ष श्रेष्ठद्वारा सम्मान कार्यक्रम सम्पन्न

गजुरी, धादिङ — गजुरी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये यस वर्षको माध्यमिक...  विस्तृतमा

धादिङको गजुरी–४ मा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम सम्पन्न

धादिङ, २०८२ असार ५, बिहीबार।गजुरी गाउँपालिका वडा नं. ४ को आयोजनामा तथा शिक्षा विकास...  विस्तृतमा

गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न

धादिङ, गजुरी – गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चित गर्न...  विस्तृतमा

गजुरीमा वर्षायामका सम्भावित विपद्‌ व्यवस्थापन सम्बन्धी पूर्वतयारी बैठक सम्पन्न

गजुरी, धादिङ – वर्षायामको सुरुवातसँगै वर्षाका कारण सम्भावित विपद्‌बाट जनधनको क्षति...  विस्तृतमा

पत्तालिनी आधारभूत विद्यालय, गजुरी–१ को ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गजुरी (धादिङ), २०८२ असार १ – गजुरी गाउँपालिका–१, आधामारामा अवस्थित श्री पत्तालिनी आधारभूत...  विस्तृतमा

गजुरी-१ मा ब्युटिसियन टिमद्वारा बालबालिकालाई निःशुल्क सेवा

गजुरी (धादिङ), जेठ २९ बुधबार । गजुरी गाउँपालिका वडा नम्बर १ स्थित श्री जीवनज्योति बालविकास...  विस्तृतमा

  • हाम्रो दैनिक

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु