खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ९, बुधबार (७ महिना अघि)
  • २९१ पटक पढिएको

खराब मौसमले त्रिभुवन विमानस्थलमा आन्तरिक उडान प्रभावित

प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका हो। बिहानदेखि अहिलेसम्म एउटा उडान भएका छैनन् ।

बुद्ध एयरले ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् । गन्त्यव्यमा पुग्न पुगेका सयौँ यात्रु मौसम खराबीले अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ। स्रोत थाहा खबरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस