दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ कार्तिक ११, आईतबार (३ महिना अघि)
  • १६२ पटक पढिएको

दोलखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ ११, कात्तिक।दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस