इटहरीमा बसको ठक्कबाट साइकलयात्रीको मृत्यु,चालक भागेपछी स्थानीय द्वारा आगजनी

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर २, आईतबार (७ महिना अघि)
  • २०२ पटक पढिएको

इटहरीमा बसको ठक्कबाट साइकलयात्रीको मृत्यु,चालक भागेपछी स्थानीय द्वारा आगजनी

दुर्घटना गराएर भागेपछि आक्रोशित भएका स्थानीयले खनारको नहर नजिकै बसमा आगजानी गरेका छन्। आगजनीबाट बस पूर्ण रूपले जलेर नष्ट भएको छ।रासस

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस