मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा ट्रक त्रिशुली नदिमा खस्यो,थप विवरण आउन बाकिँ

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र ३०, आईतबार (९ महिना अघि)
  • ४५३ पटक पढिएको

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा  ट्रक त्रिशुली नदिमा खस्यो,थप विवरण आउन बाकिँ

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ।

आइतबार ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिएका हुन भने घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस