जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २३, आईतबार (९ महिना अघि)
  • ३५३ पटक पढिएको

जाजरकोटमा पहिरोले पुरिएर वडासदस्य सहित २ जना बेपत्ता

सुर्खेत। जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताए ।

चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिएका छ्न।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस