सरकारले काठमाडौँ सुन्धाराको धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने:प्रधानमन्त्री ओली

  • हाम्रो दैनिक
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २७, बिहिबार (७ महिना अघि)
  • ३०९ पटक पढिएको

सरकारले काठमाडौँ सुन्धाराको धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने:प्रधानमन्त्री ओली

गजुरी//सरकारले सुन्धाराको धरहरा असोज ३ गते देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन।

२०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण साथै पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ।

यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि ती मन्त्रीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस