भारतिय डिब्बा गाडीको ठक्करबाट गल्छिको बाईस कोल्लामा पैदल यात्रु घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ मंसिर २, आईतबार (७ महिना अघि)
  • २७८ पटक पढिएको

भारतिय डिब्बा गाडीको ठक्करबाट गल्छिको बाईस कोल्लामा पैदल यात्रु घाइते

धादिङ ०२,मंसिर।भारतीय डिब्बा गाडिले गल्छी गाउँपालिका वडा नं.७ बाईस कोल्लामा पैदल यात्रीलाई ठक्कर दिदा गम्भिर घाइते भएकाे छ।

आइतबार बेलुकी ५:४० बजेको समयमा गल्छी गाउँपालिका वडा नं.७ बाईस कोल्ला धादिङ्मा काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको MH46BM1762 नं. को भरतीय डिब्बा गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो।

सिद्धलेख गाउँपालिका वडा नं. १ बस्ने बर्ष ३८ की निरमाया राना मगरले बाटो काट्ने बेला ठक्कर दिएको र उनको उपचारको लागि काठमाण्डौँ पठाइएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस