धादिङ बहुप्राविधिक शिक्षालय गजुरीमा रिक्त कोटामा पुन:आवेदन फाराम भर्न पाइने


धादिङ बहुप्राविधिक शिक्षालय गजुरीमा रिक्त कोटामा पुन:आवेदन फाराम भर्न पाइने

धादिङ गजुरी/प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् धादिङ बहुप्राविधिक शिक्षालय गजुरीमा रिक्त कोटामा पुनः आवेदन फाराम भर्न पाउने भएको छ।

यस शिक्षालयमा शैक्षिक सत्र २०८१/०८२ को लागि डिप्लोमा तह कृषि (बाली विज्ञान) डिप्लोमा तह कृषि (पशु विज्ञान) कार्यक्रममा केही सिट रिक्त रहेकोले डिप्लोमा तह भर्ना कार्यक्रम २०८१ साल श्रावण ३२ गते सम्म थप गरिएको छ।

प्राबिधिक शिक्षालयमा आवश्यक न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम स्तरीकृत अंक ४.० मा १.६ जिपिए वा सो सरह अंक प्राप्त गरि उतिर्ण गरेको साथैएसइइ को पुरक परीक्षामा सहभागी हुनु भएका परिक्षार्थीले समेत फाराम भर्न सकिने व्यवस्था रहेको नियुक्त शिक्षालय प्रमख डा. विवेक अधिकारीले हाम्रो दैनिकलाई जानकारी दिनुभयो।

सूचना समेत राखिएको छ:

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    ताजा अपडेट

    खोजी गर्नुहोस