दुई घण्टा पछि विद्युत सेवा प्रवाह हुँदा गजुरी बजार झिलिमिली


दुई घण्टा पछि विद्युत सेवा प्रवाह हुँदा गजुरी बजार झिलिमिली

धादिङको नुवाकोट देबिघाट देखि रातमाटे सवस्टेशन हुँदै धादिङबेशी-जरे- सल्यान्टार आएको ३३ केभि प्रसारण लाईन सुचारु भएको छ।

आइतबार नुवाकोटको केउरेनीमा हावाहुरीको कारण रूख ढलेर पाेल तथा तारमा क्षति लगत्तै मर्मत कार्य सप्पन्न गरि जहरे सवस्टेशनको सम्पुर्ण फिडर एरियाहरूमा दुई तीन घण्टा पछि विद्युत सेवा प्रवाह भएको छ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस