गजुरीको गैरिगाउँमा पहिरो पीडितलाई टेन्ट सहित राहत सामाग्री वितरण-अध्यक्ष श्रेष्ठ


गजुरीको गैरिगाउँमा पहिरो पीडितलाई टेन्ट सहित राहत सामाग्री वितरण-अध्यक्ष श्रेष्ठ

गजुरी गाउँपालिका वडा नं. ४ स्थायी निवासी जिवन चेपाङको घर मिति २०८१ साउन ३० गतेका दिन लगातार रूपमा परेको वर्षातको कारण घर माथिबाट आएको पहिरोले घरमा भएका अन्नपात, लत्ता कपडा, भाँडाकुँडा लगायतका अन्य घरायसी समाग्रीहरू पुरेर पुर्णरूपमा क्षति भएको थियो।

गजुरी गाउँपालिका वडा नं.४ का पिडित जीवन चेपाङलाई गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले लत्ताकपडा, दाल चामल र अस्थायी बसाेबासका लागि टेन्ट सहयोग गरेको हो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस