गजुरीको चाम्बासमा ग्यास ट्रक दुर्घटना, चालक घाइते

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (४ दिन अघि)
  • १६५ पटक पढिएको

गजुरीको चाम्बासमा ग्यास ट्रक दुर्घटना, चालक घाइते

धादिङ २०८२ जेठ २८ बुधबार ।गजुरी गाउँपालिका नजिकैको चालिसे–चाम्बास क्षेत्रमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परेको छ।

दुर्घटनामा परी सवारी चालक घाइते भएका छन्। तत्काल उद्धार गरी नेपाल रेडक्रस सोसाइटी, धादिङको एम्बुलेन्स मार्फत घाइतेलाई गजुरी अस्पताल ल्याइएको छ।

दुर्घटनाको कारण खुलेको छैन भने स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस