सुनसरीमा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट दुई जना घाइते

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ भाद्र १४, शुक्रबार (४ महिना अघि)
  • १३८ पटक पढिएको

सुनसरीमा माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट दुई जना घाइते

सुनसरीको कोशी गाउँपालिका-४ मा बिहीबार चट्याङ लागेर दुईजना घाइते भएका छन्।

स्थानीय ५० वर्षीय हदिस मियाँ  र १८ वर्षीय अक्रम मियाँ घाइने भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

माछा मार्ने क्रममा हुरीबताससँगै परेको चट्याङबाट उनीहरू घाइते भएका थिए। अक्रमको अवस्था गम्भीर रहेको छ। दुवैको उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस