काङ्ग्रेस पार्टी भवन निर्माणको लागि राधाकृष्ण भण्डारीद्वारा नगद ५० हजार सहयोग


काङ्ग्रेस पार्टी भवन निर्माणको लागि राधाकृष्ण भण्डारीद्वारा नगद ५० हजार सहयोग

धादिङ ।नेपाली काँग्रेस धादिङका महासमिति सदस्य तथा तरुण दल जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीले काँग्रेस पार्टी कार्यालय निर्माणको लागि नगद ५० हजार १ सय ५० रुपैयाँ सहयोग  गर्नुभएको छ ।

नेपाली काँग्रेस धादिङ क्षेत्र नम्बर १ को पार्टी कार्यालयको लगि भण्डारीले एक कार्यक्रमका बिच नगद हस्तान्तरण गरेका हुन्।

पार्टी कार्यालय निर्माणका लागि भएको यो आर्थिक सहयोगले संगठनात्मक सुदृढीकरणमा टेवा पुर्‍याउनेछ। साथै, सामाजिक कार्यमा पनि उहाँको योगदान महत्वपूर्ण देखिन्छ।

सामाजिक सेवामा सक्रिय रहेका साथै निर्माण व्यवसायी सँगै राजनीतिमा सक्रिय हुनुभएका भण्डारीले विशेष गरी निम्न वर्गका बालबालिका, शिक्षा, र सामाजिक विकासका क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस